08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारका लागि साउदी पुगेका युवाको कोरोना संक्रमणबाट मृत्यु




वैदेशिक रोजगारका लागि साउदी पुगेका युवाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १३ साउन । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका स्याङ्जाका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विगत ३५ दिनदेखि उपचाररत स्याङ्जाको गल्याङ नगरपालिका–८ (साविकको तिन्दाबाटे गाविस १)का रोशन श्रेष्ठको मृत्यु भएको हो ।

उनको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचारार्थ ३४ वर्षीय श्रेष्ठको आइतबार साँझ निधन भएको हो । उनी नेपालबाट लकडाउन हुनुभन्दा एक दिन अगाडि साउदी अरब पुगेका थिए । 
 



Related News


यसमा तपाइको मत


Comments