07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्य प्रतितोला  ९९ हजार ३ सय पुग्यो




सुनको मूल्य प्रतितोला  ९९ हजार ३ सय पुग्यो


काठमाडौं, १६ साउन । सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ  पुगेको छ । 


चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साउन महिनामा सुनको मुल्यको विवरण

गते सुन (प्रति तोला) तेजाबी सुन (प्रति तोला) चाँदी (प्रति तोला)
९२७०० ९२ हजार २६० १००५
९२२०० ९१ हजार ७६० ९९५
९२५०० ९२ हजार ६५ १००५
९२३०० ९१ हजार ८६५ १०००
९२७०० ९२ हजार २६० १०४०
९४००० ९३ हजार ५६० ११३५
९४५०० ९४ हजार ६५ ११४५
९५८०० ९५ हजार ३६५ ११५०
११ ९६३०० ९५ हजार ८६० ११५५
१२ ९७५०० ९७ हजार ६० १२१०
१३ ९८२०० ९७ हजार ७६० १२४५
१४ ९८५०० ९८ हजार ६५ १२२५
१५ ९९००० ९८ हजार ५६० १२२५
१६ ९९३०० ९८ हजार ८६५ १२००


Related News


यसमा तपाइको मत


Comments