08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुन प्रकरणः बागबजारबाट थप एक किलो पँहेलो धातु बरामद




 सुन प्रकरणः बागबजारबाट थप एक किलो पँहेलो धातु बरामद

 

काठमाडौं, १६ साउन । काठमाडौं कमलादी सुन प्रकरणमा अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको कोठाबाट पनि एक किलो सुनजस्तो धातु बरामद भएको छ ।  

काठमाडौंमा प्रहरी जवान प्रशन्न श्रेष्ठले लुकाएको अवस्थामा सुनजस्तो देखिने एककिलो धातु भेटिएको केही समयमै उनको साथीको कोठाबाट धातु बरामद भएको हो । बागबजारस्थित श्रेष्ठका साथी उमेश श्रेष्ठको कोठाबाट सो धातु बरामद भएको हो । 

बरामद भएको धातु सुन हो वा होइन परीक्षणका क्रममा छ । मंगलबार बरामद भएको साढे १४ किलो नक्कली सुनको अनुसन्धानका क्रममा थप एककिलो धातु फेला परेको हो । 


 




यसमा तपाइको मत


Comments