04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो




कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

काठमाडौं, १८ साउन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा उनको निधन भएको मन्त्रालयले जनाएको छ । उनी मधुमेह, उच्च रक्तचापको विरामी थिइन् । 
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।




यसमा तपाइको मत


Comments