12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा अलपत्र १ सय ५० नेपाली स्वदेश फर्किए




कतारमा अलपत्र १ सय ५० नेपाली स्वदेश फर्किए

काठमाडौं, १८ साउन । कोरोना संक्रमणका कारण कतारमा अलपत्र १ सय ५० नेपाली आइतबार स्वदेश फर्किएका छन् । आठ जना महिला र १४२ जना पुरुष आइतबार नेपाल फर्किएका हुन् ।

तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीले राजदूतावासले तोकेको फाराम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासमा बुझाएका थिए ।

त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाई स्वदेश फर्काइएको हो ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

उक्त चार्टर्ड उडान दोहाबाट भएको २१औं उडान उडान हो ।



Related News


यसमा तपाइको मत


Comments