07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख नाघ्यो




सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख नाघ्यो


काठमाडौं, २१ साउन । बुधबार सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ  । यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महंगो भएको हो । यस्तै तेजावी सुनको मूल्य एक लाख ९ सय पुगेको छ । 

चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।



Related News


यसमा तपाइको मत


Comments