13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जसपाको केन्द्रीय कार्यकारिणी सभाको पहिलो बैठक आजबाट शुरु 




जसपाको केन्द्रीय कार्यकारिणी सभाको पहिलो बैठक आजबाट शुरु 

काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी सभाको पहिलो बैठक आजबाट शुरु भएको छ । 

बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा बैठक शुर भएको हो ।  पार्टीको तल्लो तहसम्मको समायोजन र नेताहरूको कार्यविभाजन बैठकको मुख्य एजेण्डा रहेको छ ।

कोरोना संकट, बाढी, पहिरो र डुबान लगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयले पनि बैठकमा प्रवेश पाउने बताईएको छ ।




यसमा तपाइको मत


Comments