16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तस्बिरमा बेइरुत विस्फोट(फोटोफिचर) 




तस्बिरमा बेइरुत विस्फोट(फोटोफिचर) 


एजेन्सी । लेबनानको राजधानी बेइरुतमा ठूलो विस्फोट हुँदा कम्तिमा एक सय जनाको ज्यान गएको छ । उक्त विस्फोटमा चार हजार भन्दा बढी घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको हो ।  राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २,७५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु ‘अस्वीकार्य’रहेको बताएका छन्।

अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो। राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको बीबीसीले उल्लेख गरेको छ ।  विस्फोटमा कैयौँ भवनहरू ध्वस्त भएका छन्।

हेर्नुहोस् तस्बिर 



Related News


यसमा तपाइको मत


Comments