16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मदन पुरस्कारका लागि छानिए सात पुस्तक




मदन पुरस्कारका लागि  छानिए सात पुस्तक


काठमाडौं, २१ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट गरेको छ । १ सय ५१ पुस्तकहरुबाट सात पुस्तक छनोट गरिएको हो ।

उत्कृष्ट ७ परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन्। 


 

 




यसमा तपाइको मत


Comments