13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउमा नयाँ कीर्तिमान, तोलामा १ लाख २ हजार ५ सय पुग्यो 




सुनको भाउमा नयाँ कीर्तिमान, तोलामा १ लाख २ हजार ५ सय पुग्यो 


काठमाडौं, २२ साउन । लगातार बढेको सुनको भाउले बिहीबार पनि नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसअघि बिहीबार तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख १४ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ । 

अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।




यसमा तपाइको मत


Comments