12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता




प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता


काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान ९ बजे प्रचण्डलाई भेट्न उपनेता नेम्वाङ प्रचण्डनिवास गएका थिए। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक अवस्थाका बारेमा आधा घण्टा छलफल भएको थियो । 

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र दुई अध्यक्षबीचको संवाद नै अनिश्चित बनेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता नेम्वाङले प्रचण्डलाई भेट्नुलाई चासोका साथ हेरिएको छ।




यसमा तपाइको मत


Comments