08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युरोपा लिग फुटबलमा सेभिल्ला र लिभरकुशेन क्वाटरफाइनलमा 




युरोपा लिग फुटबलमा सेभिल्ला र लिभरकुशेन क्वाटरफाइनलमा 

एजेन्सी । युरोपा लिग फुटबलमा सेभिल्ला र लिभरकुशेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा सेभिल्लाले रोमालाई २ शून्यले तथा लिभरकुशेनले रेन्जरलाई १ शून्यले हराएको हो । 

सेभिल्लाको जितमा खेलको २२ औं मिनेटमा सर्जियो रेगुइलन र ४४ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गरे । यस्तै लिभरकुशेनको जितमा मौसा डायबीले गरेको गोल नै निर्णायक बन्यो । 

लिभरकुशेन समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरकुशनले अब आउँदो सोमबार इन्टर मिलानसँग तथा सेभिल्लाले वलभरह्याम्टन ह्वनडरर्ससँग मंगलबार खेल्नेछन् ।



Related News


यसमा तपाइको मत


Comments