16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

न्युरोडका दुईजना कपडा व्यापारीमा कोरोना




न्युरोडका दुईजना कपडा व्यापारीमा कोरोना

काठमाडौं, २३ साउन ।  न्युरोडका दुईजना कपडा व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको  छ ।  कोरोना पुष्टि भएसँगै उतरतर्फका पसलहरु बन्द भएका छन्। दुईजना व्यापारीमा कोरोना कोरोना देखिएपछि वडा कार्यालयको निर्देशनमा व्यापारीमा कोरोना देखिएपछि पसल वरिपरी र व्यापारी छेउका पसलहरु बन्द गरिएको छ । 

काठमाडौं महानगरपालिकाका वडा २२ का वडाअध्यक्ष चीनीकाजी महर्जनले अहिले दिउँसोदेखि त्यस आसपासका पसलहरु बन्द गरिएको बताए । आजदेखि वा भोलिदेखि त्यस क्षेत्रको कन्टयाक ट्रेसिङ सुरु गरिने उनको भनाइ छ। 




यसमा तपाइको मत


Comments