14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकाका प्रशासन कार्यालयले अत्यावश्यका बाहेकका सेवा बन्द गर्ने 




उपत्यकाका प्रशासन कार्यालयले अत्यावश्यका बाहेकका सेवा बन्द गर्ने 


काठमाडौं, २३ साउन ।  काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यका बाहेकका सेवा बन्द गरेका छन्। 

शुक्रबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले अत्यावश्यकबाहेका सेवा दुई सातका लागि बन्द गर्ने निर्णय गरेको हो । 
 अब तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरणको काम पनि बन्द हुनेछ।

यस्तै, बैठकले उपत्यकाका क्वारेन्टिनलाई आइसोलेसनमा स्तरोन्नति गर्ने र प्रोटोकलअनुसार मापदण्ड पालना भए–नभएको पनि अनुगमन गर्ने निर्णय पनि गरेको छ। 
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ ।

हेर्नुहोस् 




यसमा तपाइको मत


Comments