05 Ashwin, 2077 / 21 September , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थपिए ६३ कोरोना संक्रमित




काठमाडौं उपत्यकामा थपिए ६३ कोरोना संक्रमित

काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका ३ जिल्लामा थप ६२ जनामा कोरोना पुष्टि भएको बताए।

जसमध्ये काठमाडौँका ५६ र भक्तपुर र ललितपुरका ३/३ जना रहेका छन्।

योसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti