11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थपिए ६३ कोरोना संक्रमित




काठमाडौं उपत्यकामा थपिए ६३ कोरोना संक्रमित

काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका ३ जिल्लामा थप ६२ जनामा कोरोना पुष्टि भएको बताए।

जसमध्ये काठमाडौँका ५६ र भक्तपुर र ललितपुरका ३/३ जना रहेका छन्।

योसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 




यसमा तपाइको मत


Comments