08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदीबाट अझै ६० नेपालीकाे शव ल्याउन बाँकी, हालसम्म ३० देशबाट ६१ हजारकाे उद्धार




साउदीबाट अझै ६० नेपालीकाे शव ल्याउन बाँकी, हालसम्म ३० देशबाट ६१ हजारकाे  उद्धार

काठमाडौं, २८ भदौ ।  साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका बताएका छन्। हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय नेपालीहरूको शव नेपाल ल्याइसकिएको दूतावासले जनाएको छ ।

यस्तै कोरोनाका कारण अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ। हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरूको संयुक्त पहलमा हालसम्म ३० देशबाट ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ।   



Related News


यसमा तपाइको मत


Comments