08 Ashwin, 2077 / 24 September , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

रेसम चौधरीलाई रिहाइको माग




रेसम चौधरीलाई रिहाइको माग

काठमाडौं, २८ भदौ ।  जनता समाजवादी पार्टीले रेशम चौधरीलाई रिहाइको माग गरेको छ ।  उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जेलमा रहेका जसपा, नेपालका रेशम चौधरी लगायतका नेता, कार्यकर्ताहरूमाथि सरकारले लगाएका मुद्दा खारेज गरी रेशम चौधरीलाई यथाशीघ्र रिहाइको माग गरिएको छ । 
टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई चौधरी अहिले जेलमा छन्।

जनआन्दोलन, सशस्त्र विद्रोह,जनयुद्ध तथा ऐतिहासिक मधेस जनविद्रोह र थरूहट आन्दोलन लगायतका विगतमा भएका संघर्ष र बलिदानीकै परिणाम स्वरूप मुलुकमा अहिले राजनीतिक परिवर्तन भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपाले स्मरण गराएको छ।

हेर्नुहोस् 

 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti