15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रेसम चौधरीलाई रिहाइको माग




रेसम चौधरीलाई रिहाइको माग

काठमाडौं, २८ भदौ ।  जनता समाजवादी पार्टीले रेशम चौधरीलाई रिहाइको माग गरेको छ ।  उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जेलमा रहेका जसपा, नेपालका रेशम चौधरी लगायतका नेता, कार्यकर्ताहरूमाथि सरकारले लगाएका मुद्दा खारेज गरी रेशम चौधरीलाई यथाशीघ्र रिहाइको माग गरिएको छ । 
टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई चौधरी अहिले जेलमा छन्।

जनआन्दोलन, सशस्त्र विद्रोह,जनयुद्ध तथा ऐतिहासिक मधेस जनविद्रोह र थरूहट आन्दोलन लगायतका विगतमा भएका संघर्ष र बलिदानीकै परिणाम स्वरूप मुलुकमा अहिले राजनीतिक परिवर्तन भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपाले स्मरण गराएको छ।

हेर्नुहोस् 

 




यसमा तपाइको मत


Comments