07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यूनियन लाइफ इन्स्योरेन्सको मार्केटिङ प्रमुखमा माधव शर्मा नियुक्त




यूनियन लाइफ इन्स्योरेन्सको मार्केटिङ प्रमुखमा माधव शर्मा नियुक्त

काठमाडौं, २९ भदौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा माधव शर्मालाई नियुक्त गरिएको छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको एजिएम रहेका उनी यूनियन लाइफमा डिजिएममा नियुक्त भएका हुन् । शर्मालाई मार्केटिङ प्रमुखको जिम्मेवारी दिइएको छ । 
बीमा क्षेत्रमा करिब १६ वर्ष बिताएका शर्मा तीन वर्षअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गएका थिए । शर्माले एमबीए, बिएससी गरेका छन् । यूनियन लाइफको मार्केटिङ प्रमुखबाट कोषराज सुवेदीले राजीनामा दिएपछि रिक्त पदमा शर्मालाई  नियुक्त गरेकोे कम्पनीले जनाएको छ ।



Related News


यसमा तपाइको मत


Comments