08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा ६ सयले बढ्यो सुनको भाउ




तोलामा ६ सयले बढ्यो सुनको भाउ


काठमाडौं, ३० भदौ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार पनि सुन तोलामा ४०० बढेर प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको थियो ।
यसैगरी मंगलबार चाँदी पनि तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments