11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको मूल्य स्थिर 




सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं, ३२ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहेको छ । महिनाको अन्तिम दिन बुधबार छापावाला सुन ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार चाँदी पनि मंगलबारकै मूल्यमा खरिदबिक्री भइरहेको छ । यसदिन चाँदीको भाउ एक हजार ३४० रुपैयाँ तोकिएको छ ।




यसमा तपाइको मत


Comments