13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

त्रिशूलीमा पेट्रोल बोकेको ट्याङ्कर खस्यो, चालक-सहचालक हामफालेर जोगिए




त्रिशूलीमा पेट्रोल बोकेको ट्याङ्कर खस्यो, चालक-सहचालक हामफालेर जोगिए

काठमाडौं, ४ असोज । त्रिशूली नदीमा पेट्रोल बोकेको ट्याङ्कर खसेको छ। ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो।

खसेको ट्याङ्करमा आगलागी भएको छ।  चालक र सह-चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।  प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेकफेल भएपछि ट्याङ्‍कर नदीमा खसेको हो । 



Related News


यसमा तपाइको मत


Comments