13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इंग्लिस प्रिमियर लिगः  लिभरपुले चेल्सीलाई हरायो




इंग्लिस प्रिमियर लिगः  लिभरपुले चेल्सीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । आइतबारराति भएको खेलमा लिभरपुले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो लिभरपुलको लगातार दोस्रो जित हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पहिलो हाफको अन्त्यमा चेल्सीका एन्ड्रियास क्रिस्टेन्सनले रातो कार्ड पाएपछि १० जनामा सिमित भएको थियो ।

खेलको ५० औं मिनेटमा साडियो मानले गोल गरेपछि लिभरपुलले अग्रता बनाएको थियो । ५४ औं मिनेटमा मानेले नै गोल गरेपछि अग्रता दोब्बर हुन पुग्यो । दोस्रोहाफको अतिरिक्त समयमा चेल्सीले पेनाल्टी पाए पनि गोल गर्न असफल भएको थियो ।  



Related News


यसमा तपाइको मत


Comments