12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशभरको मौसम सामान्यतया बदली 




देशभरको मौसम सामान्यतया बदली 

काठमाडौं, ५ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभरको मौसम सामान्यतया बदली रहने भएको छ । महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ । । 

राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश  नं १, प्रदेश  नं २ र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

हेर्नुहोस् 

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदली रहेको छ भने प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान  

असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ  । 

 राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको   साथै प्रदेश  नं १, प्रदेश  नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ 

असोज ६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  । प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ 

 राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा र प्रदेश  नं १ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ 

असोज ७ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  । प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ 

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र केहि स्थानहरुमा भारी वर्षाको सम्भावना  रहेको   गण्डकी प्रदेश, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्नेपहाडी क्षेत्रमा पहिरो जानेसडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

 




यसमा तपाइको मत


Comments