16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपाको सचिवालय बैठक  स्थगित




नेकपाको सचिवालय बैठक  स्थगित

काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।  गृहकार्य नपुगेको भन्दै बैठक मंगलबार दिउँसो साढे १२ बजेका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 
बैठक आज दिउँसो १ बजे बस्ने तय भएको थियो। आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।
अब मंगलबार बस्ने सचिवालय बैठकमा यिनै एजेण्डामा छलफल हुने भएको छ। अबको बैठक बालुवाटारमै बस्नेछ । 




यसमा तपाइको मत


Comments