14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थपिए ६ सय ७४ जना कोरोना संक्रमित 




काठमाडौं उपत्यकामा थपिए ६ सय ७४ जना कोरोना संक्रमित 

काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका मात्र ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय १३ महिला र ३ सय २५ पुरुष, भक्तपुरमा ३० महिला र ४४ पुरुष तथा ललितपुरमा ३१ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको छ।
 




यसमा तपाइको मत


Comments