13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इण्डियन प्रिमियर लिगः बैंगलोरद्वारा सनराइजर्स पराजित 




इण्डियन प्रिमियर लिगः बैंगलोरद्वारा सनराइजर्स पराजित 


एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले  सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । 

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । पराजित भएको हैदराबादको शून्य अंक छ ।



Related News


यसमा तपाइको मत


Comments