13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो सुनको मूल्य, प्रतितोला प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुग्यो




घट्यो सुनको मूल्य, प्रतितोला प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं, ६ असोज ।  मंगलबार सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको भाउको पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला  एक हजार ३२० रुपैयाँ तोकिएको थियो।




यसमा तपाइको मत


Comments