12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदी अस्पतालमा उपचारत प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास 




 साउदी अस्पतालमा उपचारत प्रकाश गुरुङको  ठेगाना र आफन्त खोज्दै दूतावास 


काठमाडौं, ७ असोज । साउदीस्थित नेपाल दूतावासले साउदी अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि खोजी गरेको छ ।

अहिले प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

फोटोमा देखिने प्रकाशलाई कसैले चिनेमा या उहाँको आफन्तको बारेमा जानकारी भएमा साउदीमा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या conriyadh@mofa.gov.npमा इमेल गर्न समेत अनुरोध गरिएको छ । 



Related News


यसमा तपाइको मत


Comments