16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ४३६ पुग्यो




नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं, ७ असोज । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंमा ६८ वर्षीया महिला र १६ वर्षीय एक पुरुष रहेका छन्। त्यसैगरी झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियका ६४ र ३९ वर्षीय पुरुष रहेका छन् । यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४३६ पुगेको छ। 
 

फाइल फोटो




यसमा तपाइको मत


Comments