13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आईपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स  भिड्दै 




आईपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स  भिड्दै 

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् ।  
मुम्बई इन्डियन्स अहिले तालिकाको दोस्रो तथा राजस्थान पाँचौं स्थानमा छ ।

 नेपाली समय अनुसार राति पौने ८ बजे खेल शुरुहुने छ । शारजाहको पिच ब्याटिङ फेभरको रहेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । राजस्थानले दुबई र अबुधावीको प्रदर्शन राम्रो गर्न सकेन भने मुम्बईले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । आजको खेलमा मुम्बई विजयी भए शीर्ष स्थानमा पुग्ने छ ।


 



Related News


यसमा तपाइको मत


Comments