16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो सुनको मूल्य, प्रतितोला ९५ हजार १०० पुग्यो




घट्यो सुनको मूल्य, प्रतितोला ९५ हजार १०० पुग्यो

काठमाडौं, २७ असोज । सुनचाँदीको भाउ मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँ तोकिएको थियो ।




यसमा तपाइको मत


Comments