08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायलमा कोरोना संक्रमणबाट एक नेपाली महिलाको मृत्यु 




इजरायलमा कोरोना संक्रमणबाट एक नेपाली महिलाको मृत्यु 

काठमाडौं, २७ असोज । कोरोना भाइरस संक्रमणबाट इजरायलमा एक नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोककी एक महिलाको कोरोनाको कारण ज्यान गएको हो ।
अक्टोबर ४ मा एक महिलाको कोरोनाको कारण ज्यान गएको र उनको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ । इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा.अन्जना शाक्यले अनुरोध गरेकी छन् । 
 



Related News


यसमा तपाइको मत


Comments