07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु,   मृत्यु हुनेको संख्या ७५७ पुग्याे




कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु,   मृत्यु हुनेको संख्या ७५७ पुग्याे

काठमाडौं, ३ कात्तिक। कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।




यसमा तपाइको मत


Comments