12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थप २३८८ कोरोना संक्रमण 




काठमाडौं उपत्यकामा थप २३८८ कोरोना संक्रमण 

काठमाडौं, ३ कात्तिक । काठमाडौं उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।




यसमा तपाइको मत


Comments