15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द




कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द

काठमाडौ, ४ कात्तिक । दशैंको बिदा अवधि कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण बैंकका कर्मचारी समेत प्रभावित भएकाले सो समयमा शाखा खोल्न नसकिने स्पष्ट पारेको छ ।

संघले ३७०० भन्दा धेरै बैंक कर्मचारीमा कोरोना संक्रमण भएको जनाएको छ । बैंकका शाखा नखुले पनि डिजिटल बैंकिङ र एटीम सेवा भने  नियमित हुने छ । बिगत बर्षहरूमा तालिका निकालेर दशैं बिदाको समयमा पनि बैंकहरू केही घण्टाका लागि खुल्ने गरेका थिए ।




यसमा तपाइको मत


Comments