13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९२० पुग्यो




नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९२० पुग्यो

काठमाडौं, १४ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । 

फाइल तस्बिर




यसमा तपाइको मत


Comments