14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं धापासीमा छुरा प्रहार गरी युवकको हत्या 




काठमाडौं धापासीमा छुरा प्रहार गरी युवकको हत्या 

काठमाडौं, १४ कात्तिक। काठमाडौंको टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । गोरखा घर भएका २४ वर्षीय आशिष मगरको हत्या भएको हो । 

धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाको अनुसन्धान गरिरहेको छ ।     
 



Related News


यसमा तपाइको मत


Comments