08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मेक्सिकोमा गोली हानी पत्रकारको हत्या




मेक्सिकोमा गोली हानी पत्रकारको हत्या


एजेन्सी । मेक्सिकोमा गोली हानी एक पत्रकारको हत्या भएको छ। ४९ वर्षीय टेलिभिजन पत्रकार आर्टुरो अल्वा मेडिनाको चिहुआहुवा राज्यमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

स्थानीय जुआरेज टेलिभिजनमा समाचारसम्बन्धी कार्यक्रम समाप्त गरेको केही मिनेटमै उनलाई गोली हानी हत्या गरिएको थियो । मेक्सिकोमा यसवर्ष मारिएका उनी छैटौं पत्रकार हुन्। मेक्सिकोमा सन् २००० यता १ सयभन्दा बढी पत्रकारको हत्या भइसकेको छ। 



Related News


यसमा तपाइको मत


Comments