11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो




कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो

काठमाडौं, १५ कात्तिक । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । 

फाइल तस्बिर




यसमा तपाइको मत


Comments