08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 सुनको भाउ तोलामा दुई सयले घट्यो, चाँदीको मूल्य स्थिर




 सुनको भाउ तोलामा दुई सयले घट्यो, चाँदीको मूल्य स्थिर


काठमाडौं, २७ कात्तिक । सुनको भाउ बिहीबार तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।  अघिल्लो दिन बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भई प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments