12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो सुनचाँदीको भाउ 




घट्यो सुनचाँदीको भाउ 

काठमाडौं, ५ मंसिर । सुनचाँदीको भाउ शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी तोलामा ५ रुपैयाँ घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ ।




यसमा तपाइको मत


Comments