13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा ९१७ कोरोना संक्रमित थपिए




काठमाडौं उपत्यकामा ९१७ कोरोना संक्रमित थपिए

काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा ९१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना संक्रमित थपिएका हुन् । 
योसँगै देशभर भने १६६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ५६९९ जना निको भएका छन्।




यसमा तपाइको मत


Comments