16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जीप दुर्घटनामा दुई जनाको मृत्यु




जीप दुर्घटनामा दुई जनाको मृत्यु

बागलुङ, ८ मंसिर । बागलुङको बडिगाड गाउँपालिकामा पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ वर्षीया टेकमाया रोका र उनका एक वर्षीय छोराको मृत्यु भएको छ । 
दुर्घटनामा ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीले जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments