12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको मूल्य स्थिर




सुनचाँदीको मूल्य स्थिर


काठमाडौं, ८ मंसिर । सुनचाँदीको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 




यसमा तपाइको मत


Comments