06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा १८ सयले घट्यो सुनको मूल्य




तोलामा १८ सयले घट्यो सुनको मूल्य


काठमाडौं, ९ मंसिर । मंगलबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार एकै दिन १८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार चाँदीको मूल्यसमेत घटेको छ। सोमबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि ११ सय ८० रुपैयाँ तोकिएको छ । 



Related News


यसमा तपाइको मत


Comments