16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो सुनको मूल्य




घट्यो सुनको मूल्य

काठमाडौं, १० मंसिर । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको छ । 
यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो । 




यसमा तपाइको मत


Comments