16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए




उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए

काठमाडौं, १० मंसिर । काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता उपत्यकामा ८३५ कोरोना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा ४८५ पुरुष र ३५० महिला संक्रमित थपिएका हुन्। 
मन्त्रालयका अनुसार काठमाडौंमा ७६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४९९ जना सक्रिय संक्रमित छन्। 
 




यसमा तपाइको मत


Comments