08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको मूल्य स्थिर




सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, ११ मंसिर । सुनचाँदीको भाउ बिहीबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो दुई दिन निरन्तर घटेको सुनको भाउ आज भने बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।
आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।



Related News


यसमा तपाइको मत


Comments