12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु




गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु


गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो । इस्मा प्रहरी चौकीका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।



Related News


यसमा तपाइको मत


Comments