16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो सुनचाँदीको भाउ 




घट्यो सुनचाँदीको भाउ 

काठमाडौं, १२ मंसिर । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य स्थिर रही प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । 
यसैगरी शुक्रबार चाँदीको भाउमा पनि सामान्य गिरावट भएको छ । यसदिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । 




यसमा तपाइको मत


Comments